बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न टिचिङ अस्पताल पुगिन् भारतीय राज्यमन्त्री खड्से
काठमाडौँ । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिन टिचिङ अस्पताल पुगेकी छिन्...
इंग्लिस प्रिमियर लिगमा युनाइटेडको विजयी सुरुवात
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।
गएराति ओल्ड ट्राफोर्डमा भएकाे खेलमा फुल्हमलाई १–० गोलले पराजित गरेकाे हाे ।...
गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री निर्देशन
काठमाडाैं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न प्रहरी...
नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद राति ४ घण्टा बन्द हुने
काठमाडाैं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ ।
नेपाल टेलिकमको ग्राहक...
डोटीमा बस दुर्घटना : १७ जना घाइते
काठमाडाैं । डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
धनगढीबाट दिपायल जाँदै गरेको ना ५ ख ४४५१ नम्बरको बस दिपायल सिलगढी नगरपालिका-४...
घट्यो पेट्रोल र डिजेलको मूल्य
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल , डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य घटेर आएपछि नेपालमा मूल्य घटाइएको निगमले...
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।
देशभर आंशिकदेखि साधरणतया...
सुदूरपश्चिमका मुख्यमन्त्री पाए विश्वासको मत
काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।
उनलाई कांग्रेसका...
नारायणगढ-बुटवल सडक अवरुद्ध
काठमाडाैं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक अवरुद्ध भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो...
अरुण नदीमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह
काठमाडाैं । अविरल वर्षाका कारण अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।
निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा...





































