यात्रु बचाएर मृत्युवरण गरेका बस चालकलाई राष्ट्रिय सम्मान प्रदान गर्न सिफारिस

0
काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डको १७ किलोमा माथिबाट पहिरो खस्दा ढुङ्गो लागेर ज्यान गुमाएका बस चालकलाई राष्ट्रिय सम्मान दिन सिफारिस गरिएको छ । सिमताल...

सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले सबै उपायहरू अवलम्बन गर्छ : गृहमन्त्री लेखक

0
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सबै उपायहरू अवलम्बन गर्ने बताएका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन...

ओली उपस्थित भएको समिति बैठकमा दाहाल अनुपस्थित

0
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित भएका छन् ।  उनी विराटनगरमा...

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते

0
काठमाडौँ । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६, नेटाबजार जाँदै गरेको ग १ ज ७७११...

१२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

0
काठमाडौँ । कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि...

शहरलाई बस्न योग्य बनाउनका लागि धेरै काम गर्न बाँकी छ : उपप्रधानमन्त्री सिंह

0
काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले केही गर्नकै लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको...

गुल्मीको मुसिकोटमा पहिरोले घर पुर्दा चार जनाको मृत्यु

0
काठमाडौँ । गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको...

प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा जाने

0
काठमाडौँ । मङ्गलवार दिउँसो बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । दिउँसो २ बजे बस्ने...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

0
काठमाडौँ । सिरहा, सप्तरी र बारा जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिरहा, लहान नगरपालिका-३ हुलाक कार्यालयस्थित सडकमा मधेस प्रदेश...

अविरल वर्षासंगै काठमाडौंका सडक जलमग्न

0
काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा बिहानैदेखि ठुलो वर्षाका कारण विभिन्न स्थानका सडक जलमग्न भएका छन् ।   बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौंका क्षेत्र जलमग्न...