‘देशको अवस्था प्रशंसा गर्न लायक छैन’
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् ।
आज काठमाडौंमा आयोजित ६२औँ इन्जिनियर दिवसको उद्घाटन समारोमा प्रधानमन्त्री...
रमेश वडालले लिए महान्यायाधिवक्ताको शपथ
काठमाडाैं । वरिष्ठ अधिवक्ता रमेश वडालले महान्यायाधिवक्ताको पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वडाललाई शपथ गराएका हुन् ।
शपथ ग्रहण...
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ...
जीतु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’को सकियो छायांकन
काठमाडौँ । फिल्म ‘ज्वाइँ साब’को छायांकन सकिएको छ । २३ दिन चित्लाङ र ७ दिन चितवनमा खिचेपछि फिल्मको छायांकन सकिएको हो ।
यो फिल्ममा कलाकार...
विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
काठमाडौँ । विभिन्न जिल्लामा ४ जना मृत फेला परेका छन् । नवलपरासी, कैलाली र अछाममा ४ जना मृत फेला परेका हुन् । नवलपरासी पूर्व...
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौँ । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेखबहादुर थापामगर समेत...
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौँ । पाल्पामा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । मिस्दी गाउँपालिका- ७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्तबहादुर...
बालकको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ
काठमाडौँ । सुनसरीमा बालकको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । वराहक्षेत्र नगरपालिका–३ विस्थापित टोल बस्ने विक्रम विकका छोरा ६ वर्षीय अबि...
आर्नोल्डलाई भित्र्याउन रियलको चासो
काठमाडौँ । रियल मड्रिडले लिभरपुल स्टार ट्रेन्ट अलेक्ज्याण्डर आर्नोल्डलाई एनफिल्डबाट भित्र्याउन चासो देखाएको छ । इंग्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीको लिभरपुलसँग सम्झौताको एक वर्षमात्र बाँकी छ...
पिण्डेश्वर बाबाधाममा बोलबम मेला सुरु
काठमाडौं । धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबारदेखि बोलबम मेला सुरु भएको छ । बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गरेका छन् । एक महिनासम्म...





































