परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीद्वारा बधाई

0
काठमाडौं- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले बधाई ज्ञापन गरेका छन्।भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यीले छुट्टाछुट्टै बधाई...

अर्थमन्त्री पुनले व्यवसायीहरूलाई भने- राजश्व छलीमा भने सरकारले कडाइ गर्छ

0
काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाइने बताएका छन्। नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनले सरकार लगानीको...

बागमती प्रदेश सभा बैठक १० मिनेट बसेर स्थगित

0
काठमाडौं । बागमती प्रदेश सभा बैठक १० मिनेट बसेर स्थगित भएको छ । मंगलबार ३ बजेका लागि आह्वान गरिएको बैठक निर्धारित समयभन्दा एक घण्टा...

सूर्ती–गुट्खाको उत्पादन र आयातको विवरण उपलब्ध गराउन निर्देशन

0
काठमाडौँ – संसदीय समितिले स्पञ्ज आइरन र बिलेट्सको भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ। मंगलबार...

जनमोर्चाद्वारा राष्ट्रिय सभा अध्यक्ष छान्ने मतदान बहिष्कार

0
काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालले राष्ट्रिय सभा अध्यक्ष छान्ने मतादान बहिष्कार गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित राष्ट्रिय सभामा भएको मतदान प्रक्रियामा जनमोर्चा सांसदले...

कांग्रेसका शर्मालाई अध्यक्षमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव अस्वीकृत

0
काठमाडौं- राष्ट्रियसभा अध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका युवराज शर्मालाई अध्यक्षमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव अस्वीकृत भएकाे छ । उनकाे  पक्षमा १७ मत परेको छ।मंगलबार जारी...

जसपा संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीलाई विश्वासकाे मत दिनेबारे निर्णय गर्ने

0
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार प्रतिनिधिसभाबाट लिन लागेकाे विश्वासको मतलगायत विषयमा...

तीनै तहका सरकारलाई आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदैनःमन्त्री गिरी

0
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताएका छन्...

गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्छः सांसद शर्मा

0
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सत्तारूढ गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्ने बताएका छन्। मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै...

लोकतान्त्रिक समाजवादी पार्टीले गर्‍यो कांग्रेसलाई समर्थन

0
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गरेको छ । अध्यक्षका उम्मेदवार युवराज शर्मालाई लोसपाका सांसद शेखर कुमार सिंहले...