गगनसिंह दरबारको ३० फिटे पर्खाल भत्कियो
काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको बर्षाका कारण गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा...
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती मनाइँदै
काठमाडाैं । तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज ८५औँ जन्मजयन्ती मनाइँदैछ ।
वि.सं १९९७ साउन २८ गते जन्मिएका कोइरालाको आज विभिन्न कार्यक्रम...
आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडाैं । आज २५ औँ अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा...
सकियो पेरिस ओलम्पिक, अमेरिकाले जित्यो ४० स्वर्ण
काठमाडाैं । पेरिस ओलम्पिक २०२४ सकिएको छ । गत जुलाई २६ मा औपचारिक रुपमा सुरु भएको पेरिस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक...
प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव विजय मिश्रीबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज सिंहदरबारमा भेटमा भएको हो ।
भेटका क्रममा...
‘तारागाउँबारे मन्त्रालयले सूचना लिइसकेको छ, एक्सनमा काम हुन्छ’
काठमडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशमा गैरकानुनी ढंगले अरु कोही पोषिने र राज्य लुटिने अवस्था रहेको बताएका छन् ।
आज...
भारतीय विदेश सचिव काठमाडौंमा, आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने
काठमाडौ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । विदेश सचिव मिस्रीलाई...
भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडाैंमा,आजै राष्ट्रपतिलाई भेट्ने
काठमाडाैं । भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। विदेश सचिव मिश्रीलाई विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत...
चूडामणि शर्माको थुनुवा मुद्दाको पेशी न्यायाधीश शर्माको इजलासमा
काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर आफैँ आत्मसमर्पण गरेपछि थुनामा रहेका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश...
म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि
काठमाडाैं । म्यान्चेस्टर युनाइटेडलाई पराजित म्यान्चेस्टर सिटीले इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ। युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले सातौँपल्ट उपाधि जितेको हो...





































