सुनको मूल्य स्थिर,चाँदीको मूल्यमा बृद्धि
काठमाडौं । आज(मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२...
भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द
ल्हासा । मंगलबार बिहानको शक्तिशाली भूकम्पपछि तिब्बतमा सगरमाथा अवलोकन स्थल बन्द गरिएको छ । उक्त भूकम्पमा परेर अहिलेसम्म ५३ जनाको मृत्यु भएको र अरू...
रास्वपाका नगर उपसभापति एमाले प्रवेश
बुटवल । दाङमा रास्वपाका नगर उपसभापति एमालेमा प्रवेश गरेका छन् । रास्वपा लमही नगर कमिटीका उपसभापति दिनेश आचार्यले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेको...
भूकम्पको क्षति विवरण सङ्कलन गर्न सशस्त्रका २५ सय जवान परिचालन
काठमाडौँ । चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा भएको क्षति विवरण सङ्कलनका लागि सशस्त्र प्रहरीका २५ सय जवान परिचालन गरिएको छ ।
भौतिक...
भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते
काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले...
नेपाल–तिब्बत सीमामा ७.१ म्याग्निच्युडको भूकम्पमा ३६ जनाको मृत्यु, धेरै भवन क्षति
मंगलबार बिहान ६ः३० बजे नेपाल–तिब्बत सीमा क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको र धेरै भवनहरू भत्किएको बताइएको छ ।
अमेरिकी...
अहमदाबाद अस्पतालमा २ महिनाको बच्चामा एचएमपीभीको परीक्षण पोजेटिभ, संख्या बढेर ३...
भारत-अहमदाबाद: डुंगरपुर, राजस्थानको अहमदाबादको चाँदखेडा क्षेत्रको एक निजी स्वास्थ्य सेवा केन्द्रमा दुई महिनाको शिशुलाई मानव मेटाप्युमोभाइरस (HMPV) को सकारात्मक परीक्षण भेटियो , जसले...
काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का
काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो...
नक्कली इन्सपेक्टर बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । नक्कली इन्सपेक्टर बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरी पोशाकको समेत दुरुपयोग गर्दै नक्कली इन्सपेक्टर बनेर ठगी गरेको आरोपमा...
भ्रम चिर्न सहकारीहरूले आफू ठिक रहेको सन्देश दिनुपर्छः मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिंजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका...
































