काठमाडाैं । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ ।

आइतबार राति वडा नं- २ स्थित बुद्धशान्ति माविको पछाडि उनी सवार बा २ झ ३६६६ नम्बरको स्कार्पियो गाडीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ । उनी भने सकुशल छन् । उनी आफैँले कार्यालयको गाडी चलाएका थिए ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here