पेरिस ओलम्पिक फुटबल : फ्रान्सलाई पराजति गर्दै स्पेनले जित्यो स्वर्ण
काठमाडाैं । पेरिस ओलम्पिकको पुरुष फुटबलमा फ्रान्सलाई पराजित गर्दै स्पेनले स्वर्ण जितेको छ । शुक्रबार भएको फाइनलमा स्पेनले फ्रान्सलाई ५–३ गोलको अन्तरले पराजित गरेको...
ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु
काठमाडाैं । ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ ।
ब्राजिलको दक्षिणी प्रान्त पारानाबाट साओ पाउलोमा उडान भरेको जहाज दुर्घना भएको...
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चूडामणि शर्मा कारागार चलान
काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन् । साउन २३ गते सर्वोच्च अदालतमा पुनरावेदन गर्न उपस्थित...
नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै १ करोड
काठमाडाैं । नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत आज बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक...
बौद्धको धागो कारखानामा आगलागी
काठमाडाैं । काठमाडौंको बौद्धस्थित धागो कारखानामा भीषण आगलागी भएको छ । धागो कारखानामा आगो लागेको र निभाउने प्रयास भइरहेको प्रहरीले बताए ।
आगलागी नियन्त्रणमा लिन...
आज ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
काठमाडाैं । आज ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालका आदिवासी जनजातिले सन् १९९३ देखि प्रत्येक वर्ष अगस्ट ९...
कोशी प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडाैं । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर...
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
स्थायी समिति बैठक...
कुलमानले आज पत्रकार सम्मेलन गर्दै
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्न लागेका छन् ।
आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार...
आज नागपञ्चमी, पूजा आराधना गरिँदै
काठमाडाैं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँदैछ। यसरी नागको तस्बिर...





































