‘प्रधानमन्त्रीज्यू, तथ्यांकलाई बंग्याएर भावनामा कहिलेसम्म चल्ने ? ’
काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनलेबीचमा बिभिन्न...
प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा परेको रिट संवैधानिक इजलासमा पठाउने आदेश भएको छ ।
बालकृष्ण ढकालको इजलासले गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहीत...
बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।
आज बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि उनले...
बीपी कोइरालाले चाहेको व्यवस्था र प्रणालीप्रति सहमत छु : प्रधानमन्त्री ओली
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाले राजनीतिक दर्शन, समाज परिवर्तन र साहित्यको क्षेत्रमा आफ्ना छाप छोड्न सफल हुनुभएको बताएका छन् ।
आइतबार बीपी...
बीपी कोइरालाको ४२ औँ स्मृति दिवस मनाइँदै
काठमाडाैं । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ९बीपी०को ४२औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बीपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ...
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ...
प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा...
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले...
राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान
काठमाडाैं । राष्ट्रिय सभाकी उपाध्यक्ष बिमला घिमिरे चीनको औपचारिक भ्रमणका लागि आज त्यस तर्फ प्रस्थान गरेकी छिन् ।
चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको...
‘भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म विकास असम्भव छ’
काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बुराम भट्टराईले भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म नेपालको विकास असम्भव रहेकाे बताएका छन् ।
शनिबार डा.मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम...




































