नवनियुक्त परराष्ट्रमन्त्री भेट्न पुगे भारतीय राजदूत
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राणालाई राजदूत श्रीवास्तवले भेटेका हुन्...
परराष्ट्रमन्त्रीलाई पाकिस्तानी समकक्षीद्वारा बधाई
काठमाडौँ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालको शुभकामना...
‘कृषि लगानी दशक फ्रेमवर्क तयारी समिति’ गठन
काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘कृषि लगानी दशक फ्रेमवर्क तयारी समिति’ गठन गरेका छन् । नवनियुक्त अधिकारीले पदभार ग्रहण...
सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै
काठमाडाैं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।
बिहान साढे ११ बजे बोलाइएको बैठक सिंहरबारस्थित समिति...
बागमतीका मुख्यमन्त्री जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने
काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।
उनले साउन ६ गते दिउँसो एक बजे प्रदेशसभाबाट विश्वासको...
साउन ६ गते प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
सोमबार प्रधानमन्त्रीको शपथ लिएका ओलीले साउन ६ गते बस्ने...
ओली सरकारसँग दुई तिहाइ बहुमत
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको साथ पाएका छन् । मन्त्रीपरिषद गठनकै क्रममा उनले केही साना दललाई समेट्दै...
दलित समुदायविहीन ओली मन्त्रिपरिषद्
काठमाडौँ । केपी शर्माओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् । सोमबार विस्तार भएको मन्त्रिपरिषद्मा जनजाति, आर्य,...
नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट...
शीतल निवासमा प्रधानमन्त्रीको शपथ सुरु
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीकाे शपथ सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवास पद तथा गोपनियताको शपथ सुरु भएकाे हाे ।
प्रधानमन्त्रीको शपथ...




































