भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाइ
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाइ दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा...
नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।
साेमबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्रीलाई...
प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट दायर भएकाे छ ।
संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीको नियुक्ति...
लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सरकारमा सहभागी हुने टुंगो लागेको छ। लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने टुंगो लागेको हो।
उनी श्रम...
प्रधानमन्त्री ओलीको पीएसओमा डीएसपी कार्की
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)को जिम्मेवारी डीएसपी नवीन कार्कीले पाएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट कार्की बालुवाटारस्थित प्रधानमन्त्रीको...
नवनियुक्त प्रधानमन्त्रीको शपथ आज
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ आज हुँदैछ ।
आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको...
ओलीको शपथमा सांसद्लाई शीतल निवासको निम्तो
काठमाडाैं । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसद्लाई निम्तो पठाएको छ ।
राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि संसद सचिवालयलाई पत्राचार गर्दै...
केपी ओली प्रधानमन्त्रीमा नियुक्त
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री...
प्रतिनिधिसभा बैठकको समय फेरि परिवर्तन
काठमाडौँ । प्रतिनिधिसभा बैठकको समय फेरि परिवर्तन गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठकको समय संघीय संसद् सचिवालयले परिवर्तन गरेर दिउँसो...
बाढी पीडितलाई राहत दिन उपेन्द्र यादवको माग
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न स्थानमा बाढी र पहिरोले भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष...




































