जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
काठमाडाैं । दक्षिणी जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्त केन्द्र बनाएर ७.१ म्याग्निच्युडकाे भूकम्प गएकाे युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेले...
टीआरसी विधेयक पीडित मैत्री भएर मात्र अघि बढ्छ : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला ले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पीडित मैत्री हुने दाबी गरेका छन्। कानुन न्याय तथा मानव अधिकार समितिमा...
संसदीय समितिबाट आज टीआरसी विधेयक पारित गरिँदै
काठमाडाैं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक संसदीय समितिबाट पारित गर्ने तयारी गरिएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१...
आजबाट बिदा हुँदै प्रधानसेनापति शर्मा, आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संगठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि सार्वजनिक गरेका छन् । आजदेखि अवकाशमा...
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
काठमाडाैं । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।
फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने...
हेलिकप्टर दुर्घटना : पाँच जनाकै शव ल्याइँदै
काठमाडाैं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन थालेका छन्...
सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो ।
नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्री...
कांग्रेस केन्द्रीय समिति बैठकका ११ एजेण्डा तय
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा विभिन्न ११ वटा एजेण्डा तय भएको पार्टी केन्द्रीय कार्यालयका...
कांग्रेस–एमाले भ्रष्ट र पश्चगामी हुन् : धर्मेन्द्र बास्तोला
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएका नेकपा(बहुमत) समूहका नेता धर्मेन्द्र बास्तोलाले मोहन वैद्य क्रान्तिको नाममा समय व्यतीत गर्ने मात्र काम गरेकाले पार्टीबाट अलग भएको...
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नेपाल अनुकरणीय बन्नेछः देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नै नेपाल अनुकरणीय बन्ने बताएका छन् । बुधवार...





































