सप्तकोशीमा पानीको बहाव उच्च, सबै ढोका खोलियो
काठमाडाैं । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।
आइतबार बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा...
बेलायतकी पूर्वप्रधानमन्त्री ट्रसले हारिन् चुनाव
काठमाडाैं । बेलायतकी पूर्वप्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले चुनाव हारेकी छन् ।
बिहीबार भएकाे चुनावमा उनी साउथ वेस्ट नोर्फोक सिटमा चुनावी मैदानमा...
उपसभामुख र चीनका विदेशमन्त्री वाङबीच भेटवार्ता
काठमाडाैं । उपसभामुख इन्दिरा राना र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन...
एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत
काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार सम्पन्न पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष...
यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुग्यो
काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख...
प्रधानमन्त्री दाहाललाई भेट्न रास्वपा मन्त्री पुगे बालुवाटार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । राजीनामा अघि उनीहरू बिहीबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न...
रास्वपाले मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकाे छ । बुधवार बसेको केन्द्रीय कमिटी बैठकले ढकालको...
एमाले अध्यक्ष ओली आज बुटवल जाँदै
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाँदै छन् । एसईई उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गर्न उनी बुटवल जान लागेका हुन्...
रास्वपाका मन्त्रीले राजीनामा दिने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीले राजीनामा दिने भएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर रास्वपाका मन्त्रीले राजीनामा बुझाउन लागेका हुन्...





































