Puspa Acharya
नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौँ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय विभूति भीमसेन थापाको २५०औँ जन्मजयन्तीको अवसरमा शीतल...
जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडाैं । सरकारले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले दुर्घटनाको कारण पहिचान गरी...
रुसी सेनामा भर्ती नेपालीको उद्धारमा निरन्तर पहल भइरहेको छ : परराष्ट्रमन्त्री
काठमाडाैं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीलाई उद्धार गर्ने सम्बन्धमा निरन्तर पहल भइरहेको बताएकी छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन...
कांग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसले बुधबार एक विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको हो ।
मुख्यसचिव...
प्रधानमन्त्रीद्वारा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार सामाजिक संञ्जाल फेसबुकमा लेख्दै उनले उक्त दुर्घटनाप्रति धैर्य...
सौर्य एयरलाइन्सको विमान दुर्घटना : ज्यान गुमाएका सबैको पोस्टमार्टम रिपोर्ट आउन...
काठमाडाैं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।
सबै शवको पोस्टमार्टम गर्न करिब तीन...
प्रधानमन्त्री त्रिभुवन विमानस्थल जाँदै
काठमाडाैं । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैछन् ।
आज बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको...
सौर्य एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको शव निकालियो
काठमाडाैं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको छ । एक जना घाइते भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा...
त्रिभुवन विमानस्थल बन्द, उडान अवतरण प्रभावित
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान-अवतरण सबै बन्द भएको हाे ।
उद्धारको काम...
सौर्य एयरलाइन्सको विमान दुर्घटना : जहाजका पाइलटको जीवित उद्धार
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलटकाे जिवित उद्धार गरिएको छ ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा...