त्रिभुवन विमानस्थल बन्द, उडान अवतरण प्रभावित
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान-अवतरण सबै बन्द भएको हाे ।
उद्धारको काम...
सौर्य एयरलाइन्सको विमान दुर्घटना : जहाजका पाइलटको जीवित उद्धार
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलटकाे जिवित उद्धार गरिएको छ ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा...
त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
जहाज उड्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।
अग्नि...
फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैनविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग...
अमेरिकी सिक्रेट सर्भिसकी निर्देशक किम्बर्लीले दिइन् राजीनामा
काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई गोली प्रहार भएपछि सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले पदबाट राजीनामा दिएकी छन् ।...
प्राप्त उपलब्धिको रक्षा गर्नु माओवादीको मुख्य कार्यभार : नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश प्रतिगमनको खतरातिर जान सक्ने खतरालाई रोक्दै अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी माओवादीको काँधमा...
प्रस्तावित निर्वाचन आयुक्त प्रधानमाथि आज संसदीय सुनुवाइ हुँदै
काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि संसदीय सुनुवाइ हुँदैछ । प्रस्तावित निर्वाचन आयुक्त प्रधानमाथि आज दिउँसो १ बजे संसदीय सुनुवाइ समितिमा...
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बिहान ११ बजे बैठक बोलाइएको...
लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिएका छन् । बुधबार बिहान उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि बस्ने
काठमाडाैं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ...





































