चितवन बस दुर्घटना अपडेट : बेपत्ता बस खोज्न गोताखोरसहित ७० जना परिचालन
काठमाडाैं । नारायणगढ-मुग्लिङ सडकखण्डमा गएको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल...
चलचित्र ‘गुलाबी’मा पहेँलो रङ्गको वान पिसमा नाजिर हुसेन
अभिनेता नाजिर हुसेनको चलचित्र गुन्यो चोलो कमिङ अफ अ्याज अफ अ गर्लु उर्फ 'गुलाबी'को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आगामी कार्तिक ९ बाट...
जनमत पार्टीका केन्द्रीय सचिवसहित सात नेतालाई कारबाही
काठमाडाैं । जनमत पार्टीले सात जना नेतालाई तीन महिना निलम्बनको कारबाही गरेको छ ।
असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक...
एनटीसीको सिममा आज राति रिचार्ज नहुने
काठमाडाैं । नेपाल टेलिकमको सिम कार्डमा आज रिचार्ज नहुने भएको छ ।
विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले मंगलबार राति ११ बजेदेखि भोलि...
युरो सेमिफाइनलमा फ्रान्सले स्पेनको सामना गर्दै
काठमाडाैं । युरो कप २०२४ को पहिलो सेमिफाइनलमा फ्रान्सले स्पेनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार मंगलबार राति पौने १ बजे म्युनिखस्थित म्युनिख...
संसदीय छानबिन समितिले २०७४ पछिका सबै सहकारी विभागका रजिष्ट्रारसँगै छलफल गर्ने
काठमाडाैं । सहकारीकाे बचत रकम हिनामिना प्रकरणमा गठित संसदीय छानबिन विशेष समितिले भोलि २०७४ साल पछिका सहकारी विभागका सबै रजिष्ट्रारसँग छलफल गर्ने भएको छ...
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न पार्टी केन्द्रीय कार्यलयमा मंगलबार बिहान...
टोकियोकी गभर्नर कोइके तेस्रो कार्यकालका लागि निर्वाचित
काठमाडाैं । जापानको राजधानी टोकियोमा भएको गभर्नरको चुनावमा युरिको कोइके पुनः निर्वाचित भएकी छन् ।
आइतबार भएको चुनावमा आफ्ना विपक्षीलाई फराकिलो अन्तरले पराजित गर्दै...
सोमबारदेखि सरकारी खाता एक हप्ताका लागि बन्द
काठमाडाैं । साेमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएकाे छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३०...
बागमती प्रदेशमा एमालेका मन्त्रीले राजीनामा दिँदै
काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीले राजीनामा दिने भएका छन् ।
माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती...





































